ePropertyNepal मा सवारीसाधन बिक्री सम्बन्धी विवरण:

ग्राहकहरुको बढ्दो माग लाइ मध्यनजर गर्दै हामीले सवारीसाधन बिज्ञापन गर्ने सुविधा ल्याएका छौं । गाडीको बिभिन्न खण्डहरुलाइ मध्यनजर गरि बिज्ञापन शुल्क निम्नुसार रहेका छन्:

क्र.स 

सवारी साधनको प्रकार

बिज्ञापन खर्च (रु.) 

२ पांग्रे

३,०००

४ पांग्रे

५,०००

हेभी गाडी (ट्रक, डोजर, आदि) 

१२,०००


बिज्ञापन गर्दा खुलस्त गर्नु पर्ने साधारण कुराहरु:

यसरी बिज्ञापन गर्दा माथिको टेबुलमा देखाए जस्तै सवारी साधनको प्रकार अनुसार बिज्ञापन खर्च पनि फरक पर्ने हुन्छ तर बिज्ञापन अवधि र प्रक्रिया भने एउटै रहने छ ।

  • सवारी साधनको मूल्य
  • कन्डिसन
  • गाडी चलाएको अवधि (कि.मि./म्याद)
  • मोडल को विवरण
  • गाडी बनेको साल
  • रङ्ग
  • इन्जिन क्यापासिटी (कति  CC)
  • फ्युल प्रकार (डिजेल/पेट्रोल)
  • गियर शंख्या
  • सिट शंख्या
  • लट नम्बर
  • सम्पर्क नम्बर
  • अन्य थप केहि भएमा

 

बिज्ञापन गर्नका लागि शुल्क कसरी तिर्न सकिन्छ?

- यदि काठमाडौँ उपत्यका भित्र भएमा ePropertyNepal को स्टाफ आइ तपाईंको सवारीसाधनको फोटो खिची शुल्क संकलन गर्ने छन् तर उपत्यका बाहिर रहेको खण्डमा तपाईं आफैले सवारीसाधनको फोटो र विवरणहरु पठाउनु पर्नेछ र शुल्कको लागि तपाईं ले eSewa अथवा बैंक मार्फत जम्मा गर्न सक्नु हुनेछ । यदि तपाईं इच्छुक भएमा हामी eSewa र Bank Account No. पठाउने छौं । फोटोको कुनै पैसा लाग्ने छैन ।

 

बिज्ञापन गर्न कति समय लाग्छ र कति अवधिको हुनेछ?

- बिज्ञापन शुल्क तिरी सवारीसाधनको फोटो र पुरा विवरण पाउन साथ तपाईंको सवारीसाधनको बिज्ञापन हुनेछ । एक पल्ट शुल्क तिरेर बिज्ञापन गरिसके पछि सवारीसाधन नाबिकुन्जेल सम्मका लागि निरन्तर बिज्ञापन भईरहनेछ र १० दिन सम्म नबिकेको खण्डमा पुनः प्रकासित पनि गरिने छ (यसको कुनै थप शुल्क लाग्ने छैन) । माथिको टेबलमा देखाए जस्तै हामीले फेसबुकमा sponsored advertisement गर्ने छौं । यस प्रकारको बिज्ञापन गर्दा हाम्रो पेजमा भएको लाइक भन्दा पनि अझ बढी मानिसहरुले देख्न सक्ने छन् ।

 

eProperty Nepal बाट बिज्ञापन गर्दा हुने एक मुख्य फाइदा :

- हाम्रो पेजमा भएका फलोवर्स (६,८८,०००) भन्दा बढी ग्राहकहरु समक्ष बिज्ञापन पुराउनका लागि हामी आफैले फेसबुकलाइ शुल्क तिरी लाखौं-लाख ग्राहक माझ तपाईंको सवारीसाधनको बिज्ञापन पुराउने छौं । यस प्रकारको बिज्ञापन गर्दा "sponsored ad" भनेर देखिने गर्छ ।

यदि तपाईं eProperty Nepal मार्फत सवारीसाधन बिक्री गर्न चाहनु हुन्छ भने आजै फोन मार्फत सम्पर्क गर्नु होला : 01- 4115679, 9851204778

For more information :- https://epropertynepal.com/

 

No of views: 3053

Published on 19, May 2017 by Nishant Acharya