Bhaluhi chowk, Birgung, Birgunj , Parsa
. 34 कठ्ठा मा कम्पाउण्ड भित्र तिन तर्फ बाट लोड अनलोड गर्न सक्ने खुल्ला टिना को गोदाम 195'x200'x25'(जम्मा 975000 घन फिट ) को खुल्ला हल ,200'x31'x15'(जम्मा 93000 घन फीट )को अर्को हल सहित स्टाफ क्वाटर , मालिक बस्ने 8 कोठा को फ्ल्याट सहित भएको 70 फिटे बाटोमा 33 फीट को प्रबेसद्वार र अर्को मोहोडा मा 20 फीट को प्रवेशद्वार सहित पर्याप्त पार्किंग ,लेबर क्वाटर ,ट्रान्सफर्मर राख्ने पूर्वाधार ,मन्दिर ,30जना सम्म को लागि एकै चोटी बस्न र खान मिल्ने डाइनिंग हल र भान्सा स्टोर ,सौचालय ,भएको प्रोडक्सन र गोदाम भित्र ठुला टेलर ,ट्रक समेत जान सक्ने चौडा भएको।नया बन्ने काठमाडौं - निजगढ सडक को नजिकै रहेको ।
आफ्नो आबस्यकता अनुसार पार्टेशन गर्न सकिने , लामो समय सम्म को लागि पनि सम्झौता गर्न पाइने र उक्त गोदाम संगै भएको ३५ कठ्ठा पनि आबस्यक परेमा लिन सकिने, चलन चल्तीको उपुक्त मूल्यमा सुहाउदो गोदाम भाडा मा रहेको छ ।