What are you really looking for?

काठमाडौँको, बुढानिलकण्ठ, चपली, भंगालमा ब्यबसाहिक भवन भाडामा। Sold

Bhangal, Budhanilkantha,Chapali, Kathhmandu, Kathmandu
RS. 80,000
3.5 Ropani
20170412_171432.jpg
20170412_171432.jpg
  • Area 3.5 Ropani
  • Rooms 13
  • Bedrooms 10
  • Bathrooms 4

Description

काठमाडौँको,बुढानिलकण्ठ,चपली,भंगालमा प्रशस्त पार्किंग सहितको ,स्टेज प्रोग्राम गर्नको लागि खुल्ला मैदानमा स्टेज भएको,२४ घण्टा पानि,३ फेज को बत्तीको लाईन नजिकै भएको,स्कुल,कलेज.अफिस तथा अन्य ब्यबसिहिक प्रयोजनका लागि अतिनै उपयुक्त र व्यक्तिगत प्रयोजनका लागि पनि उपयोग गर्न सकिने,भूकम्प प्रतिरोधात्मक भवन तुरुन्त भाडामा उपलब्ध छ। अन्य थप कोठाहरु आबस्यक परेमा ५ वटा थप प्रधान गर्न सकिने र यदि खरिद गर्न चाहेमा पनि दिन सकिने।

चारैतिर कम्पाउन्डले घेरिएको ३.५ रोपनीको ठुलो क्षेत्रफल सहित सुन्दर र शान्त वाताबरणमा भएको ले तुरुन्त सम्पर्क गरि चाडै बुकिंग गर्नुहोस।

सम्पर्क व्यक्ति:क्षितिज थापा ( 9808622258 )

Additional details

Location: Bhangal, Budhanilkantha,Chapali, Kathhmandu, Kathmandu

Building Age: 0 - 1 Years

Property ID : 10199

Parking Space: 30 Cars

Built in Area: 1.0 Ropani

No of floors: 1.0

No of views: 11280

Similar Properties