Bhangal, Budhanilkantha,Chapali, Kathhmandu, Kathmandu
काठमाडौँको,बुढानिलकण्ठ,चपली,भंगालमा प्रशस्त पार्किंग सहितको ,स्टेज प्रोग्राम गर्नको लागि खुल्ला मैदानमा स्टेज भएको,२४ घण्टा पानि,३ फेज को बत्तीको लाईन नजिकै भएको,स्कुल,कलेज.अफिस तथा अन्य ब्यबसिहिक प्रयोजनका लागि अतिनै उपयुक्त र व्यक्तिगत प्रयोजनका लागि पनि उपयोग गर्न सकिने,भूकम्प प्रतिरोधात्मक भवन तुरुन्त भाडामा उपलब्ध छ। अन्य थप कोठाहरु आबस्यक परेमा ५ वटा थप प्रधान गर्न सकिने र यदि खरिद गर्न चाहेमा पनि दिन सकिने।
चारैतिर कम्पाउन्डले घेरिएको ३.५ रोपनीको ठुलो क्षेत्रफल सहित सुन्दर र शान्त वाताबरणमा भएको ले तुरुन्त सम्पर्क गरि चाडै बुकिंग गर्नुहोस।
सम्पर्क व्यक्ति:क्षितिज थापा ( 9808622258 )
Maitidevi, Dhobikhola Line, Kathmandu, Kathmandu
Category: House
Property ID: 10555