What are you really looking for?

House for Sale at Imadol, Kathmandu For Sale

Imadol - 4, Balkumari, Lalitpur, Lalitpur
RS. 1,75,00,000
3.0 aana
17264356_1142944659150011_4970696279342033232_n.jpg
17264356_1142944659150011_4970696279342033232_n.jpg
  • Area 3.0 aana
  • Rooms 11
  • Bedrooms 8
  • Bathrooms 4

Description

बालकुमारी रिङरोडबाट ५०० मिटरको दुरिमा, महालक्ष्मी-१८ (साबिक इमाडोल-४) ल.पु.मा,
तीन आनामा बनेको, तीन तले घर, बिक्रीमा, 
रु १,७५,००,०००/- (मिलाउन सकिने)
सम्पर्क ९८०८०००६९६/९८६१८१७८०१

तीन परिवार बस्नलाई:- 
भुईमा:-२ कोठा, १ किचेन/डायनिङ, १ बाथरुम ।
पहिलोमा:-२ कोठा, १ किचेन/डायनिङ,१ बैठक, 
१ बाथरुम ।
अन्तिममा:-२ कोठा, १ किचेन/डायनिङ, १ बैठक बनाउन मिल्ने, छत भएको कौसी, १ बाथरुम । 
दुई परिवार बस्नलाई:-
भुईको Floor भाडामा दिने ।
माथीको दुईमा:- १ बैठक, १ मास्टर रुम, १ मास्टर रुमसंगै दराज कोठा (वा बाथरुम र ड्रेसिङरुम बनाउन मिल्ने कोठा), १ केटाकेटी कोठा, 
१ बाथरुम । 
१ किचेन, १ डायनिङ, १ ग्यादरिङ वा गेस्ट रुम, 
१ Wash Basin, १ बाथरुम र १ Covered Terrace वा कोठा बनाउन मिल्ने ठाउँ ।

Additional details

Location: Imadol - 4, Balkumari, Lalitpur, Lalitpur

Building Age: 0 - 1 Years

Property ID : 10142

Built in Area: 3.0 aana

No of floors: 3.0

No of views: 1549

Similar Properties