Imadol - 4, Balkumari, Lalitpur, Lalitpur
बालकुमारी रिङरोडबाट ५०० मिटरको दुरिमा, महालक्ष्मी-१८ (साबिक इमाडोल-४) ल.पु.मा,
तीन आनामा बनेको, तीन तले घर, बिक्रीमा,
रु १,७५,००,०००/- (मिलाउन सकिने)
सम्पर्क ९८०८०००६९६/९८६१८१७८०१
तीन परिवार बस्नलाई:-
भुईमा:-२ कोठा, १ किचेन/डायनिङ, १ बाथरुम ।
पहिलोमा:-२ कोठा, १ किचेन/डायनिङ,१ बैठक,
१ बाथरुम ।
अन्तिममा:-२ कोठा, १ किचेन/डायनिङ, १ बैठक बनाउन मिल्ने, छत भएको कौसी, १ बाथरुम ।
दुई परिवार बस्नलाई:-
भुईको Floor भाडामा दिने ।
माथीको दुईमा:- १ बैठक, १ मास्टर रुम, १ मास्टर रुमसंगै दराज कोठा (वा बाथरुम र ड्रेसिङरुम बनाउन मिल्ने कोठा), १ केटाकेटी कोठा,
१ बाथरुम ।
१ किचेन, १ डायनिङ, १ ग्यादरिङ वा गेस्ट रुम,
१ Wash Basin, १ बाथरुम र १ Covered Terrace वा कोठा बनाउन मिल्ने ठाउँ ।
Near Sumeru Hospital, Dhapakhel, Lalitpur-23, Lalitpur
Category: House
Property ID: 13117
Near Buddha Party Palace , Imadol, Lalitpur, Lalitpur
Category: House
Property ID: 13050
Near Buddha Party Palace, Tikathali, Lalitpur, Lalitpur
Category: House
Property ID: 13049