Dharmasthali 7, Tarkeshwor Nagarpalika, Kathmandu, Kathmandu
एकदम उत्कृस्ट जग्गा बिक्रीमा छ! यो जग्गाको विवरण तल हेर्नु होला:
३३ फिट हाइवेमा रहेको,
६५ फिट मोहडा भएको,
जग्गापछाडि हरियो वन भएको,
आवास र व्यापार दुवैका लागि अति उपयुक्त
पास गर्नेलाई प्रतिआना १३ लाख मात्र ।