eProperty Nepal Service भनेको के हो ?

  - एउटा अनलाइन माध्यम हो जहाँ तपाइँले सजिलै घर जग्गा खरिद बिक्री तथा भाडामा लिन/दिन सक्नुहुन्छ

eProperty Nepal Service अरु वेबसाइट भन्दा कसरी फरक छ?  

  - हाम्रो वेबसाइटमा  कुनै पनि ad (बिज्ञापन)को समस्या छैन र साथै हाम्रो शुल्क अरु वेबसाइट भन्दा निकै सस्तो छ ।

eProperty Nepal Service मा बिज्ञापन गर्न कति शुल्क लाग्छ ?  

Basic Listing - नि:शुल्क

Featured Listing – रु ३,०००/- मात्र जसमा तपाईंको बिज्ञापन आफ्नो प्रोपर्टी नबिके सम्म फेसबुक पेज र वेबसाइटमा रहने छ

Extended Listing – रु ५,०००/- मात्र जसमा तपाईंको बिज्ञापन आफ्नो प्रोपर्टी नबिके सम्म फेसबुक पेज, वेबसाइट ,You Tube र Twitter मा रहने छ

Professional Listing – रु १०,०००/- मात्र जसमा ५ ओटा प्रोपर्टीको बिज्ञापन एक महिना भित्रमा आफूले चाहेको समयमा बिज्ञापन गर्न सक्नुहुनेछ (एजेन्सीकालागि उचित उपाय)

beautiful house designको लागि तस्बिर परिणाम

मेरो घर अथवा जग्गाको बिज्ञापन गर्न के के कुरा खुलस्त गर्नुपछ?

-प्रती आना को मुल्य

 -क्षेत्रफल ( घरको र जग्गाको )

 -घरको तला

 -बाथरुम संख्या

 -किचेन संख्या

-जम्मा कोठा संख्या

-ठेगाना

-बाटोको चौडाहा

-महोडा

-सम्पर्क नम्बर

-पारकिङ्ग क्षमता

-घर बनाएको वर्ष

-अन्य सुविधा (केहि भए)

ePropertyमा मेरो प्रोपर्टी कसरी लिस्ट गर्न सक्छु?

पहिलो चरण : वेबसाइटको माथि पट्टिको दायाँ तर्फ “Sign Up” भन्ने बटनमा क्लिक् गर्नुहोस्

पहिलो चरण फोटो

दोश्रो चरण : तपाईंको इमेल एड्रेस र आफुले चाहेको पासवर्ड भरेर “Register” भन्ने बटनमा क्लिक गर्नुहोस्

दोश्रो चरण फोटो 

तेश्रो चरण : साइन अप गरे पछि वेबसाइटको माथि पट्टि “Submit Property” भन्ने बटन क्लिक गर्नुहोस्

तेश्रो चरण

चौथो चरण : अब “Sell a Property” भन्ने बटन क्लिक गर्नुहोस्

चौथो चरण फोटो

पाँचौ चरण : “Property Title” मा आफुलाई उचित लाग्ने शीर्षक लेख्नुहोस् . जस्तै :

“धापासीमा ५ तल्ला भएको घर बिक्रिमा”

“भाडाको लागि सतुंगलमा आकर्षक घर”

Purpose” मा बिक्रि गर्न चाहनुहुन्छ भने “For Sale”

किन्न चाहनुहुन्छ भने “For Purchase

भाडाको लागि हो भने “For Rent” चुज गर्नुहोस्

“Type” मा घर हो भने “House

जग्गा मात्रै हो भने “Land”

अफिस हो भने “Office”

अपार्टमेन्ट हो भने “Apartment”

ब्यवसाहिक कार्यको लागि हो भने “Commercial”

गाडी राख्ने ग्यारेज भए “Garage” चुज गर्नुहोस्

पाँचौ चरण फोटो (१)

पाँचौ चरण फोटो(२)

पाँचौ चरण फोटो(३)

Price”मा मूल्य लेख्नुहोस् र त्यसको दायाँको “Price Unit” मा रोपनी/आना/स्क्वेर फीट/धुर/पैसा/कट्ठा/बिघा/दाम चुज गर्नुहोस्

“Storey” मा घरको तल्ला भर्नुहोस्

Rooms” मा घरको जम्मा कोठा को शंख्या भर्नुहोस्

Built In Area” मा घरको क्षत्रफल भर्नुहोस्

“Unit” मा रोपनी/आना/स्क्वेर फीट/धुर/पैसा/कट्ठा/बिघा/दाम चुज गर्नुहोस्

“Area” मा जग्गा को जम्मा क्षत्रफल भर्नुहोस्

“Unit” मा रोपनी/आना/स्क्वेर फीट/धुर/पैसा/कट्ठा/बिघा/दाम चुज गर्नुहोस्

“Facing Direction (Mohoda)” मा घरको मोहोडा भर्नुहोस्

Internet Facility” मा इन्टरनेट सुविधा लिनु भएको कम्पनी चुज गर्नुहोस्

“Parking Space”मा पार्किंग गर्न मिल्ने क्षमता भर्नुहोस्

“Building Age”मा घर बनेको कति वर्ष भयो चुज गर्नुहोस्

“Bedroom”मा बेडरुमको शंख्या भर्नुहोस्

“Bathroom”मा बाथरुमको शंख्या भर्नुहोस्

“Location” मुनि “Address” मा ठेगाना भर्नुहोस्

“Tole” मा घर/जग्गा कुन टोलमा पर्छ भर्नुहोस्

“City” मा सहर भर्नुहोस्

“District”मा जिल्ला भर्नुहोस्

“Detailed Information” मुनि “Description” मा अन्यथा केहि सुविधा वा समस्या भए छोट्करीमा प्रस्ट गर्नुहोस्

“Contact Details”को मुनि “Name” मा आफ्नो नाम भर्नुहोस्

“E-Mail” मा आफ्नो इमेल एड्रेस भर्नुहोस्

“Phone” मा आफ्नो सम्पर्क नम्बर भर्नुहोस्

अब “Save” बटन क्लिक गर्नुहोस्

 

छैटौ चरण: “Drop files here to upload” भन्ने बटनमा क्लिक गर्नुहोस् र घर/जग्गाको फोटोहरु छान्नुहोस्

छैटौ चरण फोटो

नोट: तपाईंको बिज्ञापन हलिसके पछी हामीले चेक गरेर २४ घण्टा भित्रमा अप्रुव गर्नेछौ । त्यस पछि हाम्रो वेबसाइटमा देखिने छ ।

 

No of views: 4534

Published on 13, February 2017 by Nishant Acharya