किचेन जति सुकै सफा भए पनि यदि तपाईंले फलफूल र तरकारी व्यवस्थित तरिकाले राख्नु भएको छैन भने के अर्थ भयो? eProperty Nepal ले आजको ब्लगमा केहि टिप्स ल्याएको छ, जुन सामान्य ग्यान लगायत फलफूल र तरकारी को पुरा फाइदा उठाउने तरिका सिकाईएको छ :

 

१. फलफूल अथवा तरकारीको रङ्ग अनुसार तपाईंको शरीरले के-कस्तो फाइदा लिन्छ?

C_Qw9v_UAAA5_Dw_U_jpg_large

 

२. यो सजिलो तरिकाले झन्झट बिना सुन्तला छोडाउनुहोस् ।

 

३. केरा छिटै पाकेर पहेंलो हुने क्रम ढिलो गर्नका लागि केराको फेदमा प्लास्टिकले रोल गर्नुहोस् ।

 

४. आलुबाट हाँगा पलाउन रोक्नका लागि दुइ-चार वटा स्याउसँगै राख्नुहोस् ।

 

५. काटिसकेको स्याउ पहेंलो हुनबाट बचाउन पानी र महको मिश्रणमा राख्नुहोस ।

 

यी टिप्स तपाईंलाइ मन परे शेयर गर्न नभुल्नु होला!

No of views: 3995

Published on 30, May 2017 by Nishant Acharya