eProperty Nepal मा प्रोपर्टी लिस्ट गर्न कति शुल्क लाग्दछ?
-हाम्रो वेबसाइटमा बिज्ञापन गर्न मात्र रु. ५,००० / १२,००० / २०,००० मध्ये कुनै एउटा शुल्क लाग्छ । तपाईंको घर जग्गा हाम्रो फेसबुक पेज, जसमा ७ लाख ४० हजार + लाइक छ, सो-पेजमा शेयर गर्छौं र साथ साथै हाम्रो वेबसाइटमा पनि लिस्ट गर्छौं ।
बिज्ञापनको अवधि कति लामो हुन्छ?
-बिज्ञापनको अवधि तपाईंको प्रोपर्टी भाडामा नलागे सम्म निरन्तर भइरहनेछ ।
मेरो प्रोपर्टी भाडामा लगाउनका लागि केके कुरा खुलस्त गर्न पर्छ?
-प्रती महिना को भाडा
-क्षेत्रफल ( घरको र जग्गाको)
-घरको तला
-बाथ्रूम संख्या
-किचेन संख्या
-जम्मा कोठा संख्या
-ठेगाना
-बाटो को चौडाहा
-महोडा
-फोन नम्बर
-पार्किंन्ग क्षमता
-घर बनाएको वर्ष
-पेशा - बिद्यार्थी/कर्मचारी
-जारी मिति
-बसाइको अवधि
-डीपोजिट मूल्य
-अन्य सुविधा (केहि भए)
-प्रोपर्टीको प्रस्ट फोटो
eProperty Nepal बाट बिज्ञापन गर्दा हुने एक मुख्य फाइदा :
-हाम्रो पेजमा भएका फलोवर्स भन्दा बढी ग्राहकहरु समक्ष बिज्ञापन पुराउनका लागि हामी आफैले फेसबुकलाइ शुल्क तिरी लाखौं-लाख ग्राहक माझ तपाईंको व्यवसायको बिज्ञापन पुराउने छौं । यस प्रकारको बिज्ञापन गर्दा "sponsored ad" भनेर देखिने गर्छ ।
ePropertyNepal का थप विशेषताहरु :
- घर जग्गा सम्बन्धी समाचार पढ्न पाइने
- फेसबुकमा हरेक मेसेज, कमेन्टहरुको रिप्लाई २४सै घण्टा गरि तपाईंको जिज्ञासालाई तुरुन्तै हल गर्ने छौं
- बिज्ञापन गर्न पठाईएको प्रोपर्टीको विवरणमा केहि कमि भए हामी थप विवरणका लागि तपाईंलाई सिधा सम्पर्क गरि जानकारी लिनेछौं
- तपाईंको लिस्ट गरिएको प्रोपर्टीले के कस्तो प्रतिक्रिया पाईरहेको छ हामी समय समयमा जानकारी लिई रहने छौं
- फोन मार्फत २४सै घण्टा घर जग्गा सम्बन्धी भएका जिज्ञासाहरु सोधपुछ गर्न सकिने
यदि तपाईंलाइ कुनै पनि समस्या भएमा हामीलाई अवश्य सम्पर्क गर्नु होला :01- 4115679, 9851204778
No of views: 3988
Published on 24, April 2017 by Nishant Acharya