eProperty Nepal मा प्रोपर्टी लिस्ट गर्न कति शुल्क लाग्दछ?

-हाम्रो वेबसाइटमा बिज्ञापन गर्न मात्र रु. ५,००० / १२,००० / २०,००० मध्ये कुनै एउटा शुल्क लाग्छ । तपाईंको घर जग्गा हाम्रो फेसबुक पेज, जसमा ७ लाख ४० हजार + लाइक छ, सो-पेजमा शेयर गर्छौं र साथ साथै हाम्रो वेबसाइटमा पनि लिस्ट गर्छौं । 

बिज्ञापनको अवधि कति लामो हुन्छ?

-बिज्ञापनको अवधि तपाईंको प्रोपर्टी भाडामा नलागे सम्म निरन्तर भइरहनेछ । 

मेरो प्रोपर्टी भाडामा लगाउनका लागि केके कुरा खुलस्त गर्न पर्छ?

-प्रती महिना को भाडा

-क्षेत्रफल ( घरको र जग्गाको)

-घरको तला

-बाथ्रूम संख्या

-किचेन संख्या

-जम्मा कोठा संख्या

-ठेगाना

-बाटो को चौडाहा

-महोडा

-फोन नम्बर

-पार्किंन्ग क्षमता

-घर बनाएको वर्ष

-पेशा - बिद्यार्थी/कर्मचारी

-जारी मिति

-बसाइको अवधि

-डीपोजिट मूल्य

-अन्य सुविधा (केहि भए)

-प्रोपर्टीको प्रस्ट फोटो 

eProperty Nepal बाट बिज्ञापन गर्दा हुने एक मुख्य फाइदा :

-हाम्रो पेजमा भएका फलोवर्स भन्दा बढी ग्राहकहरु समक्ष बिज्ञापन पुराउनका लागि हामी आफैले फेसबुकलाइ शुल्क तिरी लाखौं-लाख ग्राहक माझ तपाईंको व्यवसायको बिज्ञापन पुराउने छौं । यस प्रकारको बिज्ञापन गर्दा "sponsored ad" भनेर देखिने गर्छ  । 

ePropertyNepal का थप विशेषताहरु : 

  • घर जग्गा सम्बन्धी समाचार पढ्न पाइने 
  • फेसबुकमा हरेक मेसेज, कमेन्टहरुको रिप्लाई २४सै घण्टा गरि तपाईंको जिज्ञासालाई तुरुन्तै हल गर्ने छौं  
  • बिज्ञापन गर्न पठाईएको प्रोपर्टीको विवरणमा केहि कमि भए हामी थप विवरणका लागि तपाईंलाई सिधा सम्पर्क गरि जानकारी लिनेछौं 
  • तपाईंको लिस्ट गरिएको प्रोपर्टीले के कस्तो प्रतिक्रिया पाईरहेको छ हामी समय समयमा जानकारी लिई रहने छौं
  • फोन मार्फत २४सै घण्टा घर जग्गा सम्बन्धी भएका जिज्ञासाहरु सोधपुछ गर्न सकिने 

 

यदि तपाईंलाइ कुनै पनि समस्या भएमा हामीलाई अवश्य सम्पर्क गर्नु होला :01- 41156799851204778

No of views: 3705

Published on 24, April 2017 by Nishant Acharya