ePropertyNepalमा बिज्ञापनका विशेषताहरु के के छन् त?

  • निशुल्क बिज्ञापन - यस प्रकारको बिज्ञापन गर्दा कुनै शुल्क लाग्ने छैन र बिज्ञापनको म्याद ३० दिनको हुने छ । यस्तो प्रकारको बिज्ञापन हाम्रो वेबसाइटमा मात्र गरिने छ ।
  • सशुल्क बिज्ञापन - यस प्रकारको बिज्ञापन गर्दा शुल्क मात्र रु ३,००० देखि ५,००० सम्म लाग्ने छ । यस्तो प्रकारको बिज्ञापन गर्दा आफूले बेच्न चाहेको घर जग्गा बिक्रि नभए सम्म फेसबुक(हाम्रो ३,४५,०००+ लाइक भएको पेज) र वेबसाइट दुवैमा निरन्तर चलिरहने छ । बिज्ञापनको अवधि भरमा बिचमा कुनै नवीकरण शुल्क लाग्ने छैन ।

ePropertyNepal का थप विशेषताहरु : 

  • घर जग्गा सम्बन्धी समाचार पढ्न पाइने 
  • उचित मूल्यका कन्स्ट्रक्सन कम्पनीहरु सँग भेट गराई सुपथ मूल्यमा घर बनाउनका लागि सहयोग गर्ने छौं
  • फेसबुकमा हरेक मेसेज, कमेन्टहरुको रिप्लाई २४सै घण्टा गरि तपाईंको जिज्ञासालाई तुरुन्तै हल गर्ने छौं  
  • बिज्ञापन गर्न पठाईएको प्रोपर्टीको विवरणमा केहि कमि भए हामी थप विवरणका लागि हामी तपाईंलाई सिधा सम्पर्क गरि जानकारी लिनेछौं 
  • तपाईंको लिस्ट गरिएको प्रोपर्टीले के कस्तो प्रतिक्रिया पाईरहेको छ हामी समय समयमा जानकारी लिई रहने छौं
  • फोन मार्फत २४सै घण्टा घर जग्गा सम्बन्धी भएका जिज्ञासाहरु सोधपुछ गर्न सकिने (९८५१२०४७७८ / ०१४१०७२५१) 

No of views: 2897

Published on 23, February 2017 by Nishant Acharya