d.jpg

काठमाडौँको,सितापाइलामा चलिरहेको फेन्सी पसल तुरुन्त बिक्रीमा। Rs. 12,50,000

Near Suvekshya Hospital, Sitapaila, Kathmandu, Kathmandu

  • Sale Price: 12,50,000
  • Monthly Sales: 3,00,000
  • Monthly Rent: 20,000
  • Monthly Profit: 80,000
  • Estimated Price Stock: 10,50,000
  • Lease Until: 2022/05/13
d.jpg a.jpg b.jpg e.jpg f_(2).jpg g.jpg

Description

काठमाडौँको,सितापाइला चोक बाट २० मिटर भित्र सुबेक्षा हस्पिटल संगै रहेको,स्कुल कलेज,बैंक सहकारी हरु नजिकै भएको मानिसहरुको चहलपहल भैरहने धमाधम चलिरहेको फेन्सी पसल तुरुन्त बिक्रीमा।

यस पसलको मुख्य बिशेषताहरु:

- मानिसहरुको चहलपहल भैरहने ठाउँ 
- दैनिक २० देखि २५ ग्राहकहरु आउने 
- १ बाथरूम 
- फेमेली बस्न पनि मिल्ने गरि २ वटा कोठा भएको (क्षत्रफल-३५० Sq Ft)
- लेडिज,जेन्स दुवैका समान हरु भएको जस्तो-जुत्ता, चप्पल,चस्मा टिसट,बेल्ट ,सेन्डल,र अन्य कपडाहरु आदि 
- मुल्यमा हेरफेर गर्न सकिने ।
इच्छुक महानुभावहरुले कस्ट नमानी सिधा सम्पर्क गर्नु होला:
हेम श्रेष्ठ (9849108929,9813036759)

Additional Details

  • Location: Near Suvekshya Hospital, Sitapaila, Kathmandu, Kathmandu
  • Contact Number: 9849108929,9813036759
  • No of Employees: 1
  • Owner Name: Hem Shrestha
  • Posted on: 13 May 2017
  • No of Views : 12700

Currently Video is Not Available