What are you really looking for?

काठमाडौँको,सितापाइलामा चलिरहेको फेन्सी पसल तुरुन्त बिक्रीमा।

Near Suvekshya Hospital, Sitapaila, Kathmandu, Kathmandu
NRs. 12,50,000
g.jpg
b.jpg
d.jpg
f_(2).jpg
a.jpg
e.jpg
g.jpg
b.jpg
d.jpg
f_(2).jpg
a.jpg
e.jpg
  • Sales Price: NRs. 12,50,000
  • Monthly Sales: NRs. 3,00,000
  • Monthly Rent: NRs. 20,000
  • Monthly Profit: NRs. 80,000
  • Estimated Stock: NRs. 10,50,000
  • Lease Until: 2022/05/13

Description

काठमाडौँको,सितापाइला चोक बाट २० मिटर भित्र सुबेक्षा हस्पिटल संगै रहेको,स्कुल कलेज,बैंक सहकारी हरु नजिकै भएको मानिसहरुको चहलपहल भैरहने धमाधम चलिरहेको फेन्सी पसल तुरुन्त बिक्रीमा।

यस पसलको मुख्य बिशेषताहरु:

- मानिसहरुको चहलपहल भैरहने ठाउँ 
- दैनिक २० देखि २५ ग्राहकहरु आउने 
- १ बाथरूम 
- फेमेली बस्न पनि मिल्ने गरि २ वटा कोठा भएको (क्षत्रफल-३५० Sq Ft)
- लेडिज,जेन्स दुवैका समान हरु भएको जस्तो-जुत्ता, चप्पल,चस्मा टिसट,बेल्ट ,सेन्डल,र अन्य कपडाहरु आदि 
- मुल्यमा हेरफेर गर्न सकिने ।
इच्छुक महानुभावहरुले कस्ट नमानी सिधा सम्पर्क गर्नु होला:
हेम श्रेष्ठ (9849108929,9813036759)

Additional details

Location: Near Suvekshya Hospital, Sitapaila, Kathmandu, Kathmandu

Contact no: 9849108929,9813036759

No of employees: 1

Lease until: 2022/05/13

Posted at: 2017/05/13

Owner name: Hem Shrestha

No of views: 9251