Lele, Bajrabarahi, Lalitpur, Lalitpur
ललितपुर सातदोबाटो रिङरोडबाट ११कि.मि दक्षिण (निर्माणाधिन हेटौडा-ललितपुर हाइवे तथा निर्माणाधिन ललितघुम्ति हाइवेबाट २००मिटर आसपासमा पर्ने बज्रबाराही नगरपालिका १५ स्थित लेले मा १६ फुटे कच्चि मोटरबाटो भएको स्कुल कलेजको लागि कृषि व्यवसाय पशुपालन प्लटिङको तथा पछिकोलागि समेत अत्यन्तै राम्रो आकर्षक हाइटको सम्मपरेको ९ रोपनि जग्गा प्रति आना १लाख ५० हजार मा एकमुस्ट बिक्रिमा छ।
Contact: Naren Thapa-9841847030