Balkumari, Kirtipur, Kathmandu, Kathmandu
काठमाडौँको,कीर्तिपुरमा,रारा हिल स्कुल नजिकै Rectangle Shape भएको ५ आना आकर्षक जग्गा तुरुन्त बिक्रीमा।
यस जग्गाका मुख्य बिशेषता हरु यसप्रकार रहेका छन्:
- बास्तु परिक्षण समेत गरि बास्तुको हिसाबले पनि अति उत्तम जग्गा।
- एकदमै शान्त र सुन्दर वातावरण मा भएको,धुलो,धुँवा बाट मुक्त।
- ढल,पानि,बत्ति सबै आधारभूत आवस्यकताहरुको सुबिधा भएको प्लटिंगको जग्गा।
- मुख्य सडक बाट मात्र ९० मिटर भित्र रहेको एकदमै Prime Location मा अबस्थित।
कृपया इच्छुक व्यक्तिले जग्गा धनीको सम्पर्क न. 9841685096 मा सन्जय श्रेष्ठ लाई सीधा सम्पर्क गर्न सक्नुहुनेछ।