Naagdhunga, Baadbhanjyang Near Mahashakti Petrol Pump, Kathmandu, Kathmandu
अहिले गोरेटो बाटो भएको र मापदण्ड अनुसार १३ फिटे बाटो हुने प्लानिंग भित्र २० फिटे बाटो भएको
थानकोटको चेकपोस्ट बाट २ किलोमीटर भित्र
पृथ्वी हाइवेबाट ३०० मीटर भित्र
४ टुक्रा जग्गाहरु यस प्रकार छन्:
१. कित्ता नम्बर ४ : मूल्य ११ लाख/आना
क्षत्रफल : ४ आना ३ दाम
२. कित्ता नम्बर ६: मूल्य १० लाख ५० हजार/आना
क्षत्रफल: ४ आना २ पैसा १ दाम
३. कित्ता नम्बर ७: मूल्य ९ लाख/आना
क्षत्रफल: ४ आना २ पैसा २ दाम
४. कित्ता नम्बर ८: मूल्य ९ लाख ५० हजार/आना
क्षत्रफल: ४ आना
सम्पर्क नम्बर : 9851018951
गोपाल प्रसाद भण्डारी