Bikash Chowk , Bikash Chowk -14, Bharatpur, Chitwan
भरतपुर,चितवन को बिकाश चोक बाट १०० मिटर भित्र १७ धुर जग्गा सहित १.५ तले घर बिक्रिमा। घर ८.५ धुर मा बनेको र जग्गा ८.५ धुर बाँकी भएको। एकमुस्ट जग्गा र घर पनि बेच्ने र छुटाएर पनि दिन मिल्ने। घर र जग्गा अगाडि ६ मिटर को पिच बाटो भएको।
घर को मुल्य : ८५ लाख
जगा को मुल्य : ४५ लाख