Dhobidhara, Putalisadak, Kathmandu, Kathmandu
काठमाडौं को धोबीधारामा स्टार महल बाट २० मिटर भित्र सम्पूर्ण फर्निचर को सुबिधा सहित चलिरहेको रेस्टुरेन्ट तुरुन्त बिक्रिमा।
बिशेषताहरु:
१.दैनिक ५०-८० मनिसहरु आउने।
२.दैनिक ९-१२ हजार सम्म को बिक्री हुने,जस्मा ५०% नाफा हुने।
३.मासिक भाडा २५००० भएको।
४.८ वटा टेबल,प्रतेक टेबल मा ४ वटा कुर्सी सहित ३२ जना बस्न मिल्ने।
५.म:म:,चौमिन,नान्,रोटी,परौठा आदी पारीकारहरु बन्ने।
Currently Video is Not Available