15474347_ml-800x533.jpg

SS Pokharel Consultant Pvt. Ltd. Rs. NA

Near LRI School., Kalaki, Kathmandu, Kathmandu

  • Sale Price: NA
  • Monthly Sales: NA
  • Monthly Rent: NA
  • Monthly Profit: NA
  • Estimated Price Stock: NA
  • Lease Until: 2017/08/25
15474347_ml-800x533.jpg 20171026_111615.jpg 20171026_111256.jpg 20171026_111003.jpg 21076565_853407971492916_2138508082_n.jpg 20915103_342495456172241_4332727727974776827_n.jpg 20914650_342495522838901_5971030604321880796_n.jpg 20953635_342495449505575_8136603016097384835_n.jpg 20994085_342495399505580_8363978555147358694_n.jpg 20953927_342495542838899_7203585098117745920_n.jpg

Description

के तपाईलाई सहकारी संचालन गर्ने मन छ ? कस्तो सहकारी संचालन गर्ने मन छ ? कृषि कि बहुउद्देश्यीय सहकारी,जस्तो सुकै सहकारी संचालन गर्ने चाहना भए पनि हामी पुरा गरिदिन्छौं।

तपाई ब्यवसाय गर्ने सोच मा हुनुहुन्छ र निर्माण / ठेक्का पट्टा व्यबसाय (Construction Company) ,Engineering Consultancy, Travel Agency , कृषि फार्म (Agro Farm ) , उधोगधन्दा, कलकारखाना ,Trading Business, Manufacturing Business, Hospital, Hotel लगायतका प्रा.लि.कम्पनी दर्ता गर्न चाहानुभएको छ भने हामीलाई सम्झनुस् । सबै किसिमका प्रा.लि. कम्पनी दर्ता गर्न नेपालको जुनसुकै भागबाट सम्पर्क गर्न सक्नुहुनेछ । यो जानकारी शेयर गरिदिनुभई उद्यमी बन्न चाहने युवाहरुलाई सहयोग गरिदिनुहुन अनुरोध छ ।

सम्पर्कको लागि: 98510-08057, 98069-62543

                  '' गौरवका साथ तिरौ कर सम्बृद्ध राष्ट्र हाम्रो रहर ''

'' हामीले तिरेको कर हाम्रै बिकासको लागि , आधुनिक र सम्बृद्ध नेपाल निर्माणको लागि ''

तुरुन्तै जस्तोसुकै कम्पनी दर्ता गर्नुपरेमा,सहकारी वा कृषि सहकारी संचालन गर्ने इच्छा / चाहना भएमा, जस्तोसुकै संघ-संस्था वा कम्पनीको AUDIT / PROJECT / REPORT बनाउन परेमा,र तुरुन्तै कम्पनि खारेजी गर्नुपरेमा आजै हामीलाई सम्पर्क गर्नुहोला।

हाम्रो कम्पनीका मुख्य कार्यहरु यसप्रकार रहेका छन्:

नयाँ प्राईभेट लिमिटेड कम्पनि जस्तै-Hotel, Restaurant, School, Hospital, मेडिकल पसल , मेनपावर , संघ-संस्था , पार्टी प्यालेस , ब्युटी-पार्लर , Construction ट्राभल्स , Film लगायतका कम्पनि दर्ता गर्नु परेमा र सहकारी अथवा  कृषि सहकारी संचालन गर्ने इच्छा / चाहना भएमा, उद्योग , व्यापार , व्यवसाय , उत्पादन मुलक कम्पनि , व्यापार मुलक कम्पनि , लिमिटेड कम्पनि , मुनाफा वितरण नगर्ने कम्पनि हजुर जहाँ भएपनि छिटो सजिलै सित तुरुन्तै दर्ता गरिने,जस्तो सुकै कम्पनि , संघ-संस्था नबिकरण र खारेजी गर्नुपरेमा पनि हामीलाई सम्झनुहोला र हामी PAN / VAT Company र सहकारीको लागि चाहिने AUDIT - PROJECT - REPORT  तुरुन्तै बनाउन परेमा पनि हामीलाई सम्पर्क गर्नुहोला।


SS Pokharel Consultant Pvt. Ltd. was founded in 2016 A.D. SS Pokharel Consultant Pvt. Ltd. might have been established in 2016 A.D but the managing director of the company has been working in this field from past 7 years. It was founded by Sitaram Pokharel, with a vision to create an institutional set up to provide legal advisory and service in the area of Auditing Business and Project Report. Company Registration, PAN and VAT Registration, Public company registration, Non-profit company registration, organization company registration, We Help Those who want or willing to Run Agriculture Co-operative and Co-Operative. Service Industry Company Registration like Hotel, College, Hospital, Medical Store, Manpower company, Film industry, agriculture, Real Estate, and Housing Company, Construction Company and many more.

सम्पर्कको लागि:

Srijan Saugat Pokharel Consultant Trading and Consultancy Pvt. Ltd.
Tripureshwor,Kathmandu
Managing Director - Sitaram Pokharel
Contact No.98510-08057, 98069-62543

यस कम्पनीको बारेमा थप जानकारीको लागि यसै कम्पनीको Facebook Page मा गएर हेर्न सक्नुहुनेछ।

https://www.facebook.com/sspokharelconsultant/

https://bhetincha.com/sspokharelconsultant

 

Additional Details

  • Location: Near LRI School., Kalaki, Kathmandu, Kathmandu
  • Contact Number: 9851008057, 9806962543
  • No of Employees: NA
  • Owner Name: Sitaram Pokharel
  • Posted on: 25 August 2017
  • No of Views : 33366

Currently Video is Not Available